on Sunday, January 16, 2011 at 3:04pm
प्रियसीको नजरमा कति– कति डुलेँ हजुर ।।
परेलीका ओँठभरि कयौ चोटी फुलेँ हजुर ।।
उसले बाटो भूलेदेखि यो मन कयौँ चिरा परे,
सम्झनाको पिङमाचढी झुल्नसम्म झुलेँ हजुर ।।
बग्नसम्म बग्यो आँसु उसको यादले पिरोलिँदा,
मधुरसमा आफूलाई घोल्नसम्म घूलँ हजुर ।।
बतासले मगमगाउँदो फूलको वास्ना छरिदिँदा,
उनीलाई सम्झि बस्दा आफूलाई भुलेँ हजुर ।।
रचना काल:- २ जूलाइ ००९
परेलीका ओँठभरि कयौ चोटी फुलेँ हजुर ।।
उसले बाटो भूलेदेखि यो मन कयौँ चिरा परे,
सम्झनाको पिङमाचढी झुल्नसम्म झुलेँ हजुर ।।
बग्नसम्म बग्यो आँसु उसको यादले पिरोलिँदा,
मधुरसमा आफूलाई घोल्नसम्म घूलँ हजुर ।।
बतासले मगमगाउँदो फूलको वास्ना छरिदिँदा,
उनीलाई सम्झि बस्दा आफूलाई भुलेँ हजुर ।।
रचना काल:- २ जूलाइ ००९
Nirajan Subu Luitel
सुन्दर दादा,......आफुलै नै भुलेपछि हामिलाइ पनि भुल्ने सम्भावना प्रवल छ:पि
January 16 at 3:08pm ·