आत्मा हत्या गर्दैछ
प्रेम बियोग ।। २
पै’रो नजिक घर
निन्द्रा न भोक ।। ३
चैत्र बैशाख
कुवाको खोजि
ऋतु फेरियो ।। ४
कुवाको खोजि
ऋतु फेरियो ।। ४
भदौरे घाम
बारीमा कोदो रोप्दै
झ्याउँकीरी दोषी ।। ५
बारीमा कोदो रोप्दै
झ्याउँकीरी दोषी ।। ५
हङ्गकङ्ग आएको पनि यति लामो सपय बितिसक्यो । हङ्गकङ्गक आई डी को लागि १९...
मन खै के के भन्छ आज एक तमासले सताइरहेको छ मलाई। खोटाङ्ग,इन्द्रेणीपोखर...
वसन्त र ग्रीष्म ऋतुको बीचको समयले माझकिरातको गाउँघरमा अथवा किरात राईह...
हाइकु राम्रा छन् । पैलोमा मैले हेरफेर गर्न चाहेँ ।
ऋतु वसन्त
सिरेटो शिशिरको
कालो जिन्दगी ।
धन्यबाद ! हजुरलाई ।