आत्मा हत्या गर्दैछ
प्रेम बियोग ।। २
पै’रो नजिक घर
निन्द्रा न भोक ।। ३
चैत्र बैशाख
कुवाको खोजि
ऋतु फेरियो ।। ४
कुवाको खोजि
ऋतु फेरियो ।। ४
भदौरे घाम
बारीमा कोदो रोप्दै
झ्याउँकीरी दोषी ।। ५
बारीमा कोदो रोप्दै
झ्याउँकीरी दोषी ।। ५
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼
हाइकु राम्रा छन् । पैलोमा मैले हेरफेर गर्न चाहेँ ।
ऋतु वसन्त
सिरेटो शिशिरको
कालो जिन्दगी ।
धन्यबाद ! हजुरलाई ।