HOME
कविता
गजल
गीत
गेडी
तान्का
मुक्तक
लघुकथा
शब्दकोष
संस्मरण
हाइकू
ब्लग प्रवेश
Featured
Avilable:- B,n. Pustak Sansar
Sajha Pustak Vandar
Antarmanko Chitra
Author Name:
Bishnunanda Chamling
Price: HK$ 20.00
सात्य कुरो हो ।
फूल सधैँ नाङ्गै हुन्छ ।
सबैको पृय ।
मान्छेले इस्र्या गर्दै,
नाङ्गो हुँने होड्मा छ । १ ।
मान्छे एक प्राणी ।
स्वार्थी जनवार हो ।
धोकाको खेल ।
रमाइलो मानेर,
खेलीरहन्छ सँधैँ । २ ।
असारको दिन ।
रोपाइँको चटारो ।
घुम ओडेर ।
असारे गीत घन्क्यो,
हलीले गोरु कुट्यो । ३ ।
रचना समयः २७ मार्च २०११
जानु थ्यो पारी ।
उर्लियो बाढी कठै।
अप्ठ्यारो बाटो ।
ओडारको बास भो ।
पैरोले लाने हो कि ।१।
भाषण गर्ने ।
बिषय थाहा छैन ।
अन्दाजी बोल्यो ।
हामी एक हुनुछ ।
यस अर्थमा जुटौँ ।२।
प्रचण्ड गर्मी ।
कुवाको खोजीमा छ ।
पानी सुकेछ ।
तिर्खाले सतायो नि,
भ्यागुताको बिबाह ।२।
रचना कालः १४ जून २०१०
दुम्सिको खाजा ।
बोट अग्लो भए’नि ।
मकैको घोगा ।
अँधेरी त्यो रातमा ।
चौथी खेल्दो रहेछ ।१।
माकुरी जालो ।
फिस्टो पिङ्ग खेल्दैछ ।
धितै मरेन ।
दैबको आहारा भो ।
मृत्युको मुखै ठूलो ।२।
कालो बादल ।
बतासले उडायो ।
आकाश नाङ्गो ।
खेतीबाली सुकेछ ।
किसानले सरापे ।३।
रचना समय:-
१४ जूल २०१०
Older Posts
USEFULL WEBSITE
Free Cloud Storage - MediaFire
Free File Sharing & Storage
Kiwi6hosting
Online File Storage
LITERARY WEBSITE
Aakar Post
Muktak Manch
Nepali Ghazal - नेपाली गजल
कृष्णपक्ष
साहित्यसंसार
USEFULL WEBSITE
Copyright 2008
BISHNUNANDA CHAMLING
All rights reserved Designed by
PURWACHHA
Feedjit
Feedjit Live Blog Stats
Popular Posts
- भन त !! के गल्ती थियो मेरो ?
तिमी थियौ र म थिएँ मायाँ दियौ र म जीएँ साथ दियौ र संसार चिने भन त के गल्ती थियो मेरो ? पीडा दियौ र आँशु पिएँ छाडिगयौ सम्झनाका खातहरु ...
पाँच हाईकु/सेन्र्यू
वसन्त ऋतु शिशिरको सिरेटो कालो जिन्दगी ।। १ चखेवा चरी आत्मा हत्या गर्दैछ प्रेम बियोग ।। २ साउने झरी पै’रो नजिक घर निन्द्रा न भ...
- बिरानो परदेश भोग्दै
बादलका थूङ्गाहरुसँगै कावा खाने यो मन बिदेशी भूमिका अत्यस लाग्दा खोचहरुमा अलस तलस तातो हावा खानु परेको छ शिशिरको घाम झैं पारिलो मन चैत...
Follow this blog