भुलुक्क पानी
हालेर छुस्स पीठो
यात्रा तयारी ।
पैलो प्रहर
कुखुरो बास्दै थियो
अँध्यारो चिर्न ।
सुन्दर फूल
काँढाको निगरानी
रक्षाको लागि ।
प्रचण्ड गर्मी
भुइँ कुहिरो उड्यो
शितल मन ।
२६ मे २०१०
हङ्गकङ्ग आएको पनि यति लामो सपय बितिसक्यो । हङ्गकङ्गक आई डी को लागि १९...
मन खै के के भन्छ आज एक तमासले सताइरहेको छ मलाई। खोटाङ्ग,इन्द्रेणीपोखर...
वसन्त र ग्रीष्म ऋतुको बीचको समयले माझकिरातको गाउँघरमा अथवा किरात राईह...