बोट अग्लो भए’नि ।
मकैको घोगा ।
अँधेरी त्यो रातमा ।
चौथी खेल्दो रहेछ ।१।
माकुरी जालो ।
फिस्टो पिङ्ग खेल्दैछ ।
धितै मरेन ।
दैबको आहारा भो ।
मृत्युको मुखै ठूलो ।२।
कालो बादल ।
बतासले उडायो ।
आकाश नाङ्गो ।
खेतीबाली सुकेछ ।
किसानले सरापे ।३।
रचना समय:-
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼